२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भारतबाट फेरि बढेर आयो पेट्रोलको मूल्य



१ असार । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। पुरानो मूल्यमा पेट्रोल प्रतिलिटर ८६ पैसा तथा डिजेल ३७ पैसा बढेर आएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

साथै यो पटक भारतबाट मूल्य बढेर आए पनि नेपालमा परिवर्तन नगर्ने प्रवक्ता ठाकुरले बताए। अहिले निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजेल १५५ रुपैयाँमा बिक्री गर्दै आएको छ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ११ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।