२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राजधानीमा आजका कार्यक्रम (२०७६ असोज २९ गते बुधबार)


२९ आश्विन २०७६, बुधबार  

0
Shares


आज २९ असोज २०७६ बुधबार तद्नुसार २०१९ अक्टोवर १५ तारिख । असोज कृष्ण द्धितिया । अन्र्तराष्ट्रिय गामिण महिला दिवस, विश्व हात धुने दिवस । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
१. राष्ट्रपति विद्यादेवि भण्डारी म्यानमार र जापान प्रस्थान विहान ८ बजे । स्थान ः त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल, ति विशिष्ठ कक्ष । समय ः विहान ८ बजे ।
२.नेकपा चियापान । स्थान ः भृकुटीमण्डप । समय ः १२–३ बजे ।
कार्यक्रमबारे जानकारी पठाउन ः
धधध।बिष्तितउगचपजबदबच२नmबष्।िअयm

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ७ : ०१ बजे