२३ साउन । काठमाडौंको स्वयम्भू कारखाना चोकबाट एक युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १५ स्वयम्भू कारखाना चोकस्थित ईलाईट बोर्डिङ स्कुल् अगाडी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
२३ श्रावण २०८०, मंगलबार
296
Shares








प्रतिक्रिया