२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वडाध्यक्ष रिजालको निधनप्रति महानगरले दियो शोक बिदा



२१ भदौ । काठमाडौं महानगरपालिकाले वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको निधनप्रति दुख व्यक्त गर्दै शोक बिदा दिएको छ। महानगरका विभागीय प्रमुख दिपक अधिकारीले विज्ञप्ति जारी गर्दै भदौ २२ गते शुक्रबार महानगरभर शोक बिदा दिएको हो ।

उनका अनुसार काठमाडौं महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरेको हो । वडाध्यक्ष रिजालको आज उपचारको क्रममा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा निधन भएको हो ।

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  ९ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।