घोराही (दाङ) ५ चैत । दाङको राजपुर गाउँपालिका ३ बसन्तपुरका महेश यादवले दैनिक लमही बजारमा दूध बिक्री गर्छन् । उनले २९ भैँसी पालेका छन् । बिहानै यादव दूध बिक्री गर्न लमही बजारका गल्ली तथा डेरीसम्म पुग्छन् । यादवले दैनिक ८० लिटर दूध बिक्री गर्ने गरेको बताए । उहाँले प्रति लिटर दूध रु ७० देखी रु…