काठमाडौं नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा ७ सयले बढेर तोलाको एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको…