५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मापदण्डविपरीत पाउरोटी बनाउने फ्याक्ट्रीलाई दश हजार जरिवाना

उदयपुर (गाईघाट) गुणस्तरहीन पाउरोटी उत्पादन गरेको भन्दै त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित उद्योगलाई स्थानीय प्रशानले जरिवाना गरेको छ । मापदण्डविपरीत पाउरोटी बनाउने फ्याक्ट्रीलाई दश हजार जरिवाना गरिएको हो । जिल्ला प्रशासन कार्यलयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई रु १० दश हजार जरिवाना गरेको बताएको छ । उद्योगमा सधैँ सरसफाइ कायम राख्न र गुणस्तरयुक्त वस्तुमात्र…