१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोरोना तेस्रो लहर–प्रक्षेपणले धुलिखेलका होटल व्यवसायी चिन्तित  

१५ पुस ०७८,  काभ्रेपलाञ्चोक  । गत साउन महिनादेखि कोरोना सङ्क्रमणदर ओरालो लाग्दै गर्दा धुलिखेलका होटल व्यवसायी प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय तङ्ग्रनेमा निकै खुसी लागेको थियो । यसलगत्तै आफ्नो होटलमा चहलपहल बढ्न थालेसँगै कार्यक्रमका बुकिङले उहाँलाई उत्साह पनि थप्दै लगेको थियो । वर्ष नबत्दै उहाँलाई आजभोलि उही पहिलेकै चिन्ताले ‘डेरा’ जमाइसक्यो । “व्यवसायले रुप फेर्लाझै लागेको…