काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान ) ले ‘ २६ औं फ्लोरा एक्स्पो - २०८१ ’ को आयोजना गर्ने भएको छ । ‘ स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय ’ भन्ने मूल नाराका साथ चैत १ गतेदेखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा उक्त…