२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

२६ पुस ०७७, चितवन । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन जडान तीव्र रुपमा अघि बढाएको छ। संघीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन विस्तार गरी लोथरसम्म पुर्‍याउने लक्ष्यसहित काम सुरु भएको नेपाल आयल निगमले जनाएको छ। ‘अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनलाई अगाडि बढाउनेबारे…