१५ पुस ०७७, काठमाडौं । सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । सुन प्रतितोला १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । यस्तै तेजाबी सुन मंगलबार प्रतितोला ९३ हजार…