१० मंसिर । यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज १५ दशमलव ८३ अंकले बढेर २ हजार ६ सय ८३ दशमलव २४ को विन्दुमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको एक करोड २२ लाख ६३ हजार ७…