१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

३ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल निगमले मूल्य बढाएर पठाएसँगै निगमले आज रातिदेखि नयाँ मूल्य कायम गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको प्रति लिटर १६१ रुपैयाँ कायम भएको छ।