७ असार । काठमाडौं महानगरले शहरभित्र १ लाख हरेक बर्ष एकलाख विरुवा रोप्ने भएको छ । महानगरका मेयर बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वार्षिकरूपमा एक लाख रुख बिरुवा रोपी महानगरलाई हराभरा बनाउन ‘मेरो रहर, हरित सहर’ गौरवको योजनाको रूपमा कार्यक्रम सञ्चालन गरिने योजना सार्वजनिक गरेका छन् । मेयर…