५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


आज सरकारले दियो सार्वजनिक विदा



२२ वैशाख । आज बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको छ ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक विदा दिएकोे हो ।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘२०८१÷०१÷१२ को बैठकले नेपाली भाषा अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा २०८१ साल बैशाखमा विदा दिइने छ।’
सार्वजनिक विदा कार्यान्वयन गराउन विभिन्न पालिकाहरुले सूचना नै जारी गरेका छन् ।
सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसर पारेर पहिलो पल्ट विदा दिइएको हो ।

 

 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १ : ०० बजे