४ माघ । राजधानीको बिजेश्वरीमा एक महिला मृत फेला परेकी छिन । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १५ बिजेश्वरी डेरा गरी बस्ने तनहुँ किहुँ घर भएकी ५१ वर्षीया सफिना मिया मृत फेला परेकी हुन् । बुधबार आफ्नै डेरा कोठामा उनी मृत अवस्थामा फेला परेकी प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको…