काठमाडौं १९ पुस । पशुपतिमा भिषण आगलागीपछि एक दर्जन पुजा पसलहरु जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ८ पशुपतिस्थित पुजाको सामग्री र फुल बेच्ने पसलमा बुधबार राति आगलागी हुँदा ११ वटा पसल जलेर नष्ट भएका हुन् । रातको समयमा आगलागी हुँदा पुजाको सामग्री र फुलहरू जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल…