काठमाडौं २५ फागुन । काठमाडौंको साँखुमा टिपरको टक्करपछि पत्रकार पवनलाल श्रेष्ठ सहित दुई जनाको मृत्यु भएको छ । प््रहरीका अनुसार मृत्यु हुनेमा शंखरापुर नगरपालिका घर भएका पत्रकार पवनलाल श्रेष्ठ र हरि खड्का रहेका छन् । श्रेष्ठ नेपाल प्रेस युनियन साँखुका अध्यक्ष एवम् साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिक पत्रिकाका सम्पादक हुन् । बुधबार बेलुकी साँखुबाट…