ललितपुर खबर ९ मंसिर ०७९, ललितपुर । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यमा ललितपुरबाट नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले जिल्लाको कुनै पनि क्षेत्रबाट विजय प्राप्त गर्न सकेनन् । पाँच दलीय गठबन्धन रहेको अवस्थामा एक्लै निर्वाचनमो होमिएको नेकपा एमालेसँग दुवै दलका उम्मेदवार पराजित भए । ललितपुरमा १ ठाँउबाट प्रतिनिधिसभा र २ ठाँउबाट प्रदेशसभामा उम्मेदवारी दिएको माओवादी…