१८ कात्तिक ०७९, काठमाडौं । आगामी मङ्सिरमा हुने सङ्घीय चुनावमा काठमाडौँ क्षेत्र नं १ मा सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रकाशमान सिंह र नेकपा एमालेका किरण पौडेल र राप्रपाका रविन्द्र मिश्रबीच प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय चनावमा काठमाडौँ क्षेत्र नं १ मा महानगरको चार वटा वडा १०, ११, २९ र ३१ समेटिएकामा कांग्रेसले १०, ११,…