ललितपुर खबर १९ साउन ०७९, चापागाँउ । सडक ढलानका कारण गत २ महिनादेखि बन्द चापागाँउ सडक (यही साउन २७ गते) जनै पूर्णिमापछि खुल्ने भएको छ । गोदावरी नगरपालिका ११ का वडाध्यक्ष निलबहादुर देसाले एक दुई दिनबाट मोटरसाइकल गुड्न दिने तयारी भएको बताए । उनले भने, ‘साना गाडी खोलौ भने ठूला ट्रक आउछन् । हामी जनै…