१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बिरामीको मृत्युपछि काठमाडौं चिरायु अस्पतालमा तनाव

११ असार ०७९, काठमाडौं । काठमाडौं बसुन्धराको चिरायु अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ । पिसाबसम्बन्धी समस्या देखिएपछि उपचारका लागि भर्ना भएका सुरज ढुंगानाको मृत्यु भएपछि आफन्तले अस्पतालविरूद्ध नारावाजी र प्रदर्शन गरेका छन् । उनीहरुले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । मृतकका आफन्त सिम्रन बस्नेतका अनुसार पिसाबको…