१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको महाराजगञ्जमा एक युवती मृत फेला

काठमाडौं काठमाडौंको महाराजगञ्जमा एक युवती मृत फेला परेकी छिन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३ महाराजगञ्जस्थित देवलाल श्रेष्ठको जग्गामा रहेको टहरामा हाल वतन नखुलेकी ४५ वर्षीया रिता खड्का बिहीबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।