५ फाल्गुन २०८१, सोमबार | Tue Feb 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरको कोन्ज्योसोममा ल्होछार आउनु पाँच दिन अघिदेखि सार्वजनिक विदा



चापागाँउ
तामाङ समुदायको बाहुल्य रहेको दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाले ल्होछार पर्व आउनु ५ दिन अघिदेखि नै सार्वजनिक विदा दिएको छ ।
पर्वको अवसरमार हिजो आइतबारबाटै सार्वजनिक विदा दिइएको छ ।
गाउँपालिका कार्यालय, वडा कार्यालयहरु, विद्यालय र विभिन्न संघसंस्थालाई सार्वजनिक विदा दिइएको हो

यही माघ १७ गते तामाङ समुदायले नयाँ वर्ष सोनाम ल्होछार २८६० औं डुल ल्हो (सर्प वर्ष)को रुपमा चाड मनाउदै छन् । पर्वको अवसरमा नेपाल सरकारले पुस १७ गते देशभर सार्वजनिक विदा दिएको छ ।
दक्षिण ललितपुरको यो गाँउपालिकामा करिव ८० प्रतिशत तामाङ समुदायको बसोबास रहेको छ । यस गाँउपालिकाको नाम नेपालको संविधान २०७२ जारी पछि भएको राज्य पुर्नसंरचनाको क्रममा तामाङ संस्कृती अनुसार कोञ्ज्योसोम नाम राखिएको हो ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ११ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।