बर्तालुुको भीड व्यवस्थापन साथै सहजीकरणका लागि ठूलो सङ्ख्यामा नगर प्रहरी खटाइएको छ काठमाडौँ २१ कात्तिक । काठमाडौंको कमल पोखरीमा छठ पर्वको पूजाका लागि कुपनको व्यवस्था गरिएको छ । पोखरीको चारैतिर पेटीमा बर्तालुलाई बस्ने र सूर्यलाई अघ्र्य दिन घाट बनाइएको छ । करिब पाँच सय बर्तालुुलाई पूजाआजा गर्न कुपन वितरण गरिएको छ भने पूजा सामग्रीको सुरक्षाको…