८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सन्दीपलाई अमेरिकाले फेरि दिएन भिसा

१७ जेठ । क्रिकेटर सन्दीप लामिछानेले टी-२० विश्वकप क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । अमेरिकाले भिस दिन अस्वीकार गरेपछि उनले विश्वकप गुमाउने निश्चित भएको हो । बिहीबार काठमाडौंस्थित अमेरिकी दूतावासमा सन्दीप भिसाका लागि अन्तर्वार्ता दिन गएका थिए । तर उनलाई दूतावासले यसपटक पनि भिसा दिएन । यसअघि पनि टी-२० विश्वकप क्रिकेट खेल्न जानका लागि उनले…