३१ भाद्र २०८०, आइतबार | Sun Sep 17 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तपाईलाई डिप्रेसन भयो कि ? यस्ता हुन्छन् लक्षण

  ललितपुर बढ्दो व्यस्त जीवन,शहरिया जीवनशैली,तनावपूर्ण दैनिकी र नकारात्मक सामाजिक सोचका कारण हाम्रो मनोविज्ञानमा हलचल पैदा भइरहेको छ । शहरको भीडमा बाँचिरहेको मानिस आजकल एक्लो झै महसुस गर्न थालेको छ । तनावपूर्ण भागदौडमा मान्छेको जीवन वित्दै छ । बढ्दो महँगीका कारण मानवीय आवश्यकत्ता परिपूर्ति हुने अवस्था छैन । डिप्रेसन महिला,पुरुष जोकोहीलाई पनि हुनसक्छ । डाक्टर…