ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर ४ स्थित विष्णुदेवी मन्दिरमा आइतबार दुई पक्षबीच झडप भएको छ। उक्त झडपमा धारिलो हतियारको प्रहारबाट दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार, झडपमा संलग्न भएको आरोपमा दुई जना व्यक्तिहरू पक्राउ परेका छन्। हालसम्म उनीहरूको परिचय खुलाइएको छैन। झडपमा घाइते भएका ३० वर्षीय रञ्जीत मगर र २६…