१२ असार । स्रोत नखुलेको अवैध रकम कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१२ ब्रम्ह टोल बस्ने भारत बिहान मोतिहारी घर भएका ३८ वर्षीय निरन्जन कुमारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उक्त टोलस्थित प्रतिक ईन्टरप्राइजेजमा गैरकानूनी रूपमा आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले इन्टरप्राइजेजबाट स्रोत नखुलेको नगद करिब २० लाख…