काठमाडौं । हटौंडामा गाडी भासिएर हराएको विषयमा अध्ययन गर्न खानी तथा भू-गर्भ विभागको टोली गएको छ । मंगलबार बिहान हेटौडा पुगेको टोलीले काम सुरु गरेको छ । विभागबाट गएको ४ जनाको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो । टोलीले घटना स्थलको भूबनोट, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्नेछ । विभागका भूगर्भविद् नारायण…