६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अनलाइन बेटिङ : बूढानीलकण्ठबाट २४ जना पक्राउ

काठमाडौं । काठमाडौं बूढानीलकण्ठको एक घरमा अनलाइन बेटिङ खेलाइरहेको आशंकामा प्रहरीको दोस्रोपटक छापा मारेको छ। गएराति प्रहरीले छापा मारेपछि नेपाली र भारतीय गरी २४ जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गएराति उक्त घरमा छापा मारेको थियो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। यसअघि माघ २७ गते पनि प्रहरीले…