१३ पुस । ललितपुरको ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी जलाएपछि उत्पन्न परिस्थितिबीच २ जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ। गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए। समितिमा डीआईजी आचार्यसँगै…