९ भदौ । प्रहरीले काठमाडौंको गौशालाबाट नक्कली नेपाली नोट र खैरो हेराइनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका-५ घर भई हाल काठमाडौं ९ बस्ने ३० वर्षीय एराजुल हक, इलाको फाकफोकथुङ -३ घर भई हाल काठमाडौं-९ बस्ने ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामको सूर्योदय नगरपालिका-३ घर भई काठमाडौं-९ बस्ने ४७ वर्षीय बोधचन्द्र…