१९ असोज । काठमाडौंको जारपाटीमा मिनीट्रकको ठक्करबाट युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौं गोकर्णेश्वर नगरपालिका–९ जोरपाटी नेपाल मेडिकल कलेजस्थित सडकमा भे.१ क् १५६ नम्बरको मिनिट्रक पल्टिँने क्रममा पैदलयात्रीको मृत्यु भएको हो । सो दुर्घटनाका क्रममा मिनिट्रकले च्यापिएर गोकर्णेश्वर नगरपालिका–९ आरूबारी बस्ने ५५ वर्षीया पैदलयात्री पबित्रा रिसालको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा…