२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरमा एक महिनामा १४ जघन्य अपराध, ३७ जना पक्राउ

भक्तपुर । भक्तपुर जिल्लामा पछिल्लो एक महिनाको अवधिमा १४ वटा जघन्य अपराधका घटना भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले मंसिर महिनाभर जिल्लामा घटेका घटनाको विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश जवेजुका अनुसार मंसिर महिनामा विभिन्न अपराधका घटनामा संलग्न ३७ जना पक्राउ परेका छन्…