६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ढुङगेधारा रेष्टुरेण्टबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२५ जेठ । काठमाडौं महानगरपालिका-४ धुम्बराहीस्थित ढुङगेधारा रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे चौरी देउराली गाउँपालिका-९ घर भएका रेष्टुरेन्ट संचालक ४४ वर्षीय कुमार लामासमेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई ८० हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक…