काठमाडौं, ३० वैशाख । अमेरिकी सरकारले नेपालबाट अवैध रुपमा लगिएका काष्ठकलाका कलात्मक ४० वटा सम्पदा घर फर्काइदिने भएको छ । वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा शुक्रबार आयोजित एक समारोहमाझ अमेरिकी सरकारको गृह मामिला निकायका अधिकारीले यी सम्पदा दूतावासलाई हस्तान्तरण गरेको दूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ । अमेरिकाको हवाइ राज्यको होनोलुलुमा सन् २०१० अगस्ट १० मा त्यहाँको भन्सारले…