ललितपुर, २९ फागुन । ललितपुर महानगरले निजी निजी स्कुलहरुले विद्यार्थीसँग लिने शुल्क निर्धारण गर्ने तयारी गरेको जनाएको छ । ललितपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख महेन्द्रबहादुर क्षेत्रीले विकासन्युजसँग कुरा गर्दै महानगरभित्र सञ्चालनमा रहेका निजी विद्यालयहरुलाई नियमावलीका आधारमा वर्गिकरण गरेर शुल्क ट्युसन शुल्क तोक्ने तयारी भएको बताएका हुन् । ललितपुर महानगरपालिकाभित्र चालु शैक्षिक शत्रसम्म दुई सय ४२…