२६ वैशाख । कलंकीबाट एक सातादेखि हराइरहेकी २२ वर्षीया स्नेह लामिछाने पशुपतिनाथ मन्दिर परिसरमा भेटिएकी छन् । चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी लामिछाने बुधबार साँझ पशुपति मन्दिर क्षेत्रको आरती गर्ने ठाउँमा भेटिएको हो । काठमाडौँको सगरमाथा इन्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरतर्फ पहिलो सेमेस्टरमा अध्ययनरत थिइन् । आफन्तको सहयोगमा उनलाई पशुपतिनाथ मन्दिरको आरती गर्ने ठाउँबाट उद्धार…