६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाँचखालमा अमेरिकासहित १८ देशका ११ सय ६२ सैनिक

१६ फागुन । काभ्रेपलान्चोकको पाँचखालमा अमेरिकासहित १८ देशका सैनिकहरू जम्मा भएका छन् । अभ्यास शान्ति प्रयास–४ अन्तर्गत संयुक्त तालिममा सहभागी हुन उनीहरू पाँचखालमा आएका हुन् । अमेरिका र अस्ट्रेलियासहित १८ देशका सैनिकहरूलाई ‘संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन’ मा कसरी काम गर्ने भन्नेबारे तालिम सञ्चालन भइरहेको नेपाली सेनाले जनाएको छ । अमेरिका, अस्ट्रेलिया, पाकिस्तान, बङ्गलादेश, फिजी, घाना,…