ललितपुर ललितपुरको धापाखेलमा जेष्ठ नागरिक दिवा सेवा सञ्चालनका लागि स्थानीय संघसंस्थाहरु जुटेका छन् । पछिल्लो समय बढ्दो व्यस्तता र सहरभित्र रहेका बृद्धा आमा बुवाहरुलाई दिनभर सेवा गर्न आवश्यकता महसुस गर्दै यही चैत्र २६ गतेबाट स्वर्णिम श्रीमद् भागवत सप्ताह भक्ति अनुष्ठान मार्फत सहयोग जुटाउन पहल सुरु गरिउको हो । ललितपुर महानगरपालिका वडा नं २३ अन्तर्गत टोल…