१८ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र नेपालकालागि अमेरिकाका राजदूत डीन आर. थम्प्सनबीच शिष्टाचार भेट भएको छ । भेटघाटमा बालेनको कार्यकक्षमा भएको हो । भेटमा बालेनले सूचना प्रविधिको क्षेत्रमा सहकार्य गर्न सकिने बताएका थिए भने राजदूत थम्प्सनले सिर्जनात्मक कार्यक्रमहरूका लागि अमेरिकाकातर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन सहजीकरण गर्न सकारात्मक…