३ जेठ ०७७, लूभू ललितपुर । महालक्ष्मी नगरपालिकाले ललितपुरको लूभूमा विगत चार दिनदेखि श्रममा आधारित रोजगार कार्यक्रम शुरु गरेको छ । दैनिक ज्यालादारी नगरी खान नपाउने नगरक्षेत्रका जनताका हितमा नगरपालिकाले सो कार्यक्रम अघि बढाएको हो । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण मुलुक बन्दाबन्दीमा रहेको अवस्थामा दैैनिक श्रमबिना घरको चुलो बाल्न नसक्ने जनताका लागि…