९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर बस्दै आएका ५० वर्षीय तामाङ ठगी आरोपमा पक्राउ

२९ मंसिर । ग्रीस पठाउने नाममा करिब १४ लाख रुपैयाँ ठगेर फरार भएका एक व्यक्ति पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगेर फरार भएका होमबहादुर तामाङलाई पक्राउ गरेको हो। गोरखाको पालुङटार नगरपालिका–९ घर भइ ललितपुर बस्दै आएका ५० वर्षीय तामाङले वैदेशिक रोजगारीमा ग्रीस पठाउने १३ लाख ८४ हजार रुपैयाँ ठगी गरेका थिए।…