५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सांग्रिला डेभलपमेन्ट एशोसिएसन दशौं वर्षमा

३ भदौ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भई मकवानपुर र जुम्लालाई कार्यक्षेत्र बनाइ काम गर्दै आएको गैर–सरकारी संस्था सांग्रिला डेभलपमेन्ट एशोसिएसन दशौं वर्षमा प्रवेश गरेको छ । संस्थाले शनिबार ललितपुरस्थित धोविघाटमा एक कार्यक्रमकाबीच नवौं वार्षिक साधारण सभा तथा सामाजिक लेखा परीक्षण सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष शरण मिजारको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर कैलाश…