भक्तपुर, १६ फागुन । प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र बनाएर प्रयोग गर्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको सुनापाती गाउँपालिका–५ घर भइ हाल भक्तपुरको व्यासीमा बस्दै आएका नवीन मानन्धर रहेका छन्। सोमबार प्रहरीले शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ‘ए,बी’ वर्गको सवारी चालक अनुमति पत्र र ए, बी, एफ र जी वर्षको…