१२ पुस ०७७, भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले तत्काल नगर क्षेत्रका विद्यालय सञ्चालनलाई अनुमति नदिने भएको छ । कोरोना भाइरसको जोखिमका कारण गत चैतदेखि बन्द भएका विद्यालय तत्काल सञ्चालन नगरिने नगरपालिकाले जनाएको छ । विभिन्न नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालनमा ल्याए पनि मध्यपुरथिमिले भने कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै तत्काल विद्यालय सञ्चालनमा नल्याउने…