[caption id="attachment_24874" align="alignnone" width="1100"] मंगलबजारमा विहीबार तिहारको किनमेल गर्दै सर्वसाधारण । तस्विर ः ललितपुर खबर[/caption] २७ कात्तिक ०७७, ललितपुर । ललितपुरको मङ्गलबजारमा ३५ वर्षदेखि कपडा पसल सञ्चालन गर्दै आएका प्रेमबहादुर श्रेष्ठलाई आजभोलि दिनभरी पसल खोलेर बस्नु मात्रै लाग्न थालेको छ । तिहारको मुखमा पनि खासै व्यापार नहुँदा श्रेष्ठलाई गत वर्षका पर्वहरुमा भएका राम्रो व्यापारको सम्झनाले…