५ जेठ ०७७, काठमाडौं । दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बन्नुभएको छ । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बन्नुभएको हो । https://www.youtube.com/watch?v=A73ELaEsQpM छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल फाइनलमा पुग्नुभएको थियो…