लपु संवाददाता १७ साउन ०७६, ललितपुर । पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले दौरा सुरुवाल र ढाका टोपीलाई आफूले सधै सम्मान गर्ने वताएका छन् । राजधानीमा आयोजित राष्ट्रिय पोशाक संरक्षण महाअभियानले राष्ट्रिय पोशाक घोषणाको सन्र्दभमा आयोजना गरेको अन्र्तक्रियामा बोल्दै नेपालले भने, ‘म ढाका टोपी लगाएर हिड्ने गर्छु । पोशाकले राष्ट्रियता प्रबद्र्धन गर्न सहयोग पुग्छ भन्ने मलाई विश्वास छ…